उद्धारमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाको अपिल

काँग्रेस सभापति शेरबहादुर देउवाले बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको असिना–पानी सहितको भीषण हावाहुरीका कारण तीन दर्जन भन्दा बढी व्यक्तिहरुको अकालमै ज्यान गएको र सयौं घाइते तथा अंगभंग भएको घटनाप्रति दुःख प्रकट गरेका छन् । ‘प्राकृतिक विपदका कारण दिवंगत भएका सबैप्रति मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवार … Continue reading उद्धारमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाको अपिल